भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२४ साउन, काठमाडौं । प्रभु मनी ट्रान्सफर र सिद्धार्थ डेभलोपमेन्ट बैंकबिच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतापछि विदेशबाट प्रभु मनी ट्रान्सफर मार्फत पठाएको रकम अब सिद्धार्थ बैंकका शाखाहरुबाट भुक्तानी लिन सकिने भएको छ ।
देशका पांचै विकास क्षेत्रमा रहेका सिद्धार्थ डेभलोपमेन्ट बैंक लिमिटेडका १८ वटा शाखा मार्फत उक्त सेवा प्राप्त गर्न सकिनेछ।
संझौतापत्रमा सिद्धार्थ डेभलोपमेन्ट बैंकका प्रमूख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र प्रभू मनी ट्रान्सफरका तर्फबाट नायव महाप्रबन्धक रामेश्वर सापकोटाले संयूक्त हस्ताक्षर गर्नुभयो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.