Widgets

Home » , » यौनसम्पर्क गर्दा चर्को स्वर गरेपछि

यौनसम्पर्क गर्दा चर्को स्वर गरेपछि

Written By sangalo on Tuesday, August 13, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


उत्तरपूर्वी बेलायती शहर मिडल्सवर्गकी ३१ वर्षीय जेमा वाकरलाई यौनसम्बन्धका क्रममा ठूलो आवाज निकालेको तथा छानामा बसेर चर्को स्वरमा संगीत सुनेको अभियोगमा अदालतले १ हजार ३ सय पाउन्ड जरिवाना गरेको छ। उनलाई छिमेकीलाई बाधा पुर्‍याएकोमा ३ सय पाउन्ड तथा अदालतको अवहेलना गरेकोमा थप १ हजार पाउन्ड जरिवाना गरिएको थियो। छिमेकीको गुनासोमा उनले ध्यान नदिएपछि समस्या प्रहरीसम्म पुगेको थियो। यसअघि गत सेप्टेम्बरमा अदालतले दिएको चेतावनी उनले तीन महिनाभित्र छ पटक भंग गरेकी थिइन्। टेसाइड मजिस्ट्रेट कोर्टमा छिमेकी इयान र सुसान निकोल्सले जेमाको घरबाट निकै ठूलो स्वरमा यौनसम्पर्क गरेको आवाज आउने बयान दिएका थिए।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger