Widgets

Home » , » निजी विमान यस्तो पो उपहार

निजी विमान यस्तो पो उपहार

Written By sangalo on Tuesday, August 13, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


हलिउड नायिका एन्जलीना जोली पुनः एक पटक चर्चामा छिन्। यतिबेला उनी अभिनेता तथा श्रीमान् ब्राड पिटबाट पाउने एउटा उपहारका कारण चर्चामा आएकी हुन्। समाचारअनुसार पिटले जोलीलाई एउटा निजी विमान उपहार दिँदैछन्। एक-अर्कासँग भेट्न सहज हुने भएकाले ब्राडले श्रीमतीलाई महँगो उपहार दिन लागेको बताएका छन्। पछिल्लो समय यो सेलिब्रेटी जोडीले एक-अर्कालाई समय दिन सकिरहेको छैन। छुट्टा-छुट्टै स्थानमा हुने छायांकनका कारण उनीहरू लामो समयसम्म एकअर्कालाई भेट्न पाउँदैनन्। जोलीले विमान चालकको लाइसेन्ससमेत लिइसकेकाले उपहार पाएकै दिन उनी उक्त विमान उडाउन सक्नेछिन्। 

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger