Widgets

Home » , » सरकारी उच्च टोली अधिकारी दम्पत्तीलाई भेट्दै अनसन तोडाउने प्रयास

सरकारी उच्च टोली अधिकारी दम्पत्तीलाई भेट्दै अनसन तोडाउने प्रयास

Written By sangalo on Tuesday, August 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

adhikari

काठमाडौ, भाद्र ४ - लामो समयदेखि अनसनमा रहेका गोरखा फुजेलका नन्दप्रसाद र गंगामाया अधिकारीसँग शुक्रबार सकारी उच्च टोलीले भेट्दैछ । केही मन्त्री, मुख्य सचिव र सचिव सहितको टोलीले अधिकारी दम्पत्तीलाई अनसन तोड्न आग्रह गर्नेछ । टोली अपरान्ह १ बजे वीर अस्पताल जाने कार्यक्रम छ । छोरा कृष्णप्रसादको हत्यारालाई कारवाहीको माग गर्दै अधिकारी दम्पत्ती लामो समयदेखि अनसनमा छन् । उनीहरुलाई वीर अस्पतालमा भर्ना गरिएपनि अनसन तोडेका छैनन् । दुवै जनाको स्वास्थ्य अत्यन्तै खस्केको छ । ०६१ जेठ २४ मा माओवादी कार्यकर्ताले अपहरण गरी १७ वर्षीय छोरा कृष्णप्रसादको हत्या गरेको थिए । राष्ट्रिय मानव अधिकार आयोग र अधिकारकर्मीहरुको दावबमा सरकारले चितवन प्रहरीलाई घट्नाको अनसन्धान थाल्न निर्देशन दिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger