Widgets

Home » , » छुट्टयाउनुहोस् करिश्मा र राजेश हमालमध्ये कसको हाँसो मिठो ?(फोटो फिचरसहित)

छुट्टयाउनुहोस् करिश्मा र राजेश हमालमध्ये कसको हाँसो मिठो ?(फोटो फिचरसहित)

Written By sangalo on Monday, August 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नायक राजेश हमाल सार्वजनिक कार्यक्रममा होस् या कसैसँग गफमा मस्त हुँदा दिल खोलेर नै हाँस्छन् । हुनत राजेशलाई धेरै नबोल्ने नायकको उपाधी पनि दिइएको छ । तर राजेशलाई नजिकबाट वुझेकाहरुका लागि भने उनी निक्कै फरासिला छन् ।हालै मात्र एक कार्यक्रममा निणर्ायकको रुपमा पुखेका हमाल नजिकै रहेकी नायिका करिश्मा मानन्धरसँग भने एक शब्द पनि बोलेनन् । राजेश र करिश्माको बिचमा किन बोली फुट्दैन भन्ने प्रश्न पनि धेरैले गर्छन् । तर उनै राजेशको बारेमा जोक्स सुनेर भने करिश्माको हाँसो रोकिएन । हाँस्य कलाकारद्धय मनोज गजुरेल र जितु नेपालको प्रहसनले करिश्मा र राजेशलाई खुबै हसाएको थियो ।नायक हमाल र करिश्मा मध्ये कसको हाँसो मिठो भन्नेहरुको पनि होड नै लाग्यो । अब यि दुईले दिल खोलेरै हाँसेको समयमा कसको हाँसो मिठो र आकर्षक त, छुट्टयाउने जिम्मा पाठकलाई नै ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger