भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
पप्पु गुरुङ्ग
२२ साउन, कञ्चनपूर । कञ्चनपूरको दोधारा गाविसको नेपाल भारत सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सो सीमा क्षेत्रमा भारतबाट अवैध हतियार भित्र्याउँदै गरेको अवस्थामा एक भारतीय महिला पक्राउ परेपछि भारतीय सीमा सुरक्षा बल एसएसबिले सुरक्षा व्यवस्था कडा पारेको हो ।
सोमबार भारतिय महिलाबाट पेस्तोलसहित त्यसमा लाग्ने गोलीहरु बरामद गरेको थियो ।
भारतीय सञ्चार माध्यमका अनुसार नेपालमा मंसिर ४ मा हुन लागेको विथोल्न भारतबाट हतियार तस्करी हुन लागेको सुरक्षा स्रोतले खबर पाएपछि सो नाका भएर छिर्नेहरुमा खानतलासी सहित सुरक्षा व्यवस्था कडा पारिएको हो । भारतीय सीमा सुरक्षा बलका एक हवल्दार अनुसार उक्त क्षेत्रमा २४ सैं घण्टा उच्च निगरानीका साथ सुरक्षा प्रदान गरिनेछ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.