Widgets

Home » , » मुम्बईमा पुजनाको नृत्य

मुम्बईमा पुजनाको नृत्य

Written By sangalo on Saturday, August 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

देखचेम्स ग्रुप मुम्बईले मुम्बईको कालिदास हलमा गत आइतबार आयोजना गरेको सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गर्दै नायिका पूजना प्रधान । उध्रेको चोली छ है... गीतमा पुजनाले नृत्य गर्दा युवाहरूले सिठी बजाएर हल गुञ्जायमान गराए भने कतिपय दर्शकले छाडा भन्दै आपत्ति जनाएका थिए। उक्त सांस्कृतिक कार्यक्रममा सहभागी हुन नेपालबाट गायिका मञ्जु महत, लोकदोहोरी गायक इन्द्र जिसी, मोडल शिवम पोखरेल, गायक मधु क्षेत्री आदि मुम्बई पुगेका थिए।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger