Widgets

Home » , » भक्तपुरलाई संकट क्षेत्र घोषणा गर्न सिफारिस

भक्तपुरलाई संकट क्षेत्र घोषणा गर्न सिफारिस

Written By sangalo on Sunday, August 11, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Bird Flue

भक्तपुर, श्रावण २७ - सरोकारवालाले भक्तपुरलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारलाई सुझाव दिएको छ । कखुरा व्यवसायी, सरकारी निकाय, प्राविधिक बीच हिजो पशु सेवा विभागमा भएको छलफलले यस्तो निर्णय गरेको हो । सरकार अन्तिम निर्णय गर्न बाँकी छ । भक्तपुरमा एक पछि अर्को कुखुरा र्फममा बर्डफलु देखिएपछि प्राविधिक र व्यवसायी सहित छलफलले संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारलाई सुझाव दिएको पशु सेवा निर्देशनालयका प्रवक्ता डा नारायणप्रसाद घिमिरेले बताए । पुरै जिल्ला प्रभावित भएकोले व्यवसायीको समेत सहमतीमा यस्तो सिफारिस गरेको उनले बताए । सरकारले यस बिषयमा आज निर्णय गर्ने सम्भावना छ । संकटग्रस्त क्षेत्र घोषणा भएपछि भक्तपुरको सबै कुखुरा र्फमको कुखुरा नष्ट गर्नु पर्ने हुन्छ । पछिल्लो दुई साता यता भक्तपुरको ४२ कुखुरा र्फममा बर्डफलु देखिएको छ कुखुरा व्यसायी संघ भक्तपुरका अध्यक्ष तुलसी धुख्वाले प्रभावित क्षेत्रका व्यवसायीसंग छलफल नगरी संकटक्षेत्र घोषण गर्न नहुने धारणा व्यक्त गरे । यदि संकटक्षेत्र घोषणा गरे व्यवसायीले राखेको माग पुरा गर्नु पर्ने उनले बताए । भक्तपुरका व्यवसायीले नमुना संकलन गरेदेखिको उचित क्षतिपूर्ति पाउनु पर्ने, लागत अनुसारको क्षतिपूर्ति पाउनु पर्ने, बर्डफलु लागेर मरेका कुखुराको पनि बिमा हुनु पर्ने, ऋण र ब्याज मिनाहा गर्नु पर्ने, पुनः व्यवसाय सुरु गर्दा सस्तोमा

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger