Widgets

Home » , » अपूर्ण निद्राले बुढयौली

अपूर्ण निद्राले बुढयौली

Written By sangalo on Saturday, August 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
sleeping


काठमाडौ, भाद्र १ - कम सुत्नेहरूको वा अपुरो निद्रा लिनेहरूको अनुहारबाट चमक छिट्टै गुम्न थाल्छ । छाला समयभन्दा अगावै चाउरिन थाल्छ । पछिल्लो अध्ययनमा देखिएअनुसार, निद्राले छालाको कामकाज र उमेरलाई प्रभावित गर्ने गर्छ । अमेरिकाको युनिभर्सिटी हस्पिटल्स केस मेडिकल सेन्टरका फिजिसियन र वैज्ञानिकहरूले उक्त अध्ययन गरेका हुन्, जुन 'साइन्स डेली' मा प्रकाशित छ । अनुसन्धानअनुसार, कम सुत्दा परावैजनी विकिरणसहित पर्यावरणका अन्य नकारात्मक प्रभाववाट छिटो मुक्त हुन सक्ने छालाको क्षमता पनि कम हुँदै जान्छ । त्यसैले अपूर्ण निद्राका कारण छाला चाँडचाँडो कान्तिहीन देखिन थाल्छ । निद्रा कम लिनाले छालामा पर्ने असर पहिलोपटक यही अनुसन्धानमा उजागर गरिएको हो । कम सुत्ने र घामको सम्पर्कमा पनि आइरहने मानिसको छाला झन् चाँडो चाउरिन थाल्छ

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger