Widgets

Home » , » फिलिपिन्समा डुंगा जहाजसँग ठोक्कियो, २४ को मृत्यु

फिलिपिन्समा डुंगा जहाजसँग ठोक्कियो, २४ को मृत्यु

Written By sangalo on Saturday, August 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१ भदौ, काठमाडौं । फिलिपिन्समा डुंगा मालवाहक जहाजसँग ठोक्किँदा कम्तिमा २४ जनाको मृत्यु भएको छ । करिव ३ सय हराइरहेका छन् । दुर्घटनाको समयमा डुंगामा करिव ७ सय सवार थिए । मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । ६ सय ९२ यात्रु लिएर दोस्रो ठूलो शहर सेवको बन्दरगाहथर्फ गएको डुंगा गएराति मालवाहक जहाजसँग ठोक्किएको अधिकारीहरुले बताएका छन् । दुर्घटनाको समयमा अधिकांश यात्रु निद्रामा थिए र अंधेरोका कारण मानिसहरुलाई बाहिर निस्कन कठिन भएको थियो । स्थानीय रेडियोका अनुसार जहाजसँग ठोक्किएको आधा घन्टामा नै डुंगा डुवेको थियो । जहाजमा भने चालक दलका ३६ सदस्य थिए । जहाजलाई डुब्नबाट बताइएको छ । सन् १९८७ डिसेम्बरमा फिलिपिन्समा डोना पेज नाम गरेको डुंगा एक ट्यांकरसँग ठोक्किएर दुर्घटना हुँदा ४ हजारभन्दा बढीको मृत्यु भएको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger