Widgets

Home » , » मिनिस्कट लगाएर पार्कमा डुल्ने विद्यार्थी हेर्न ६ टोली परिचालित

मिनिस्कट लगाएर पार्कमा डुल्ने विद्यार्थी हेर्न ६ टोली परिचालित

Written By sangalo on Saturday, August 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


२ भदौ, काठमाण्डौं । उच्च माध्यमिक शिक्षा परिषद्ले प्लस टुमा अध्ययन गर्ने विद्यार्थीको ‘आपत्तिजनक अवस्था’ बारे अनुगमन गर्न टोली खटाएको छ । मिनिस्कट लगाउने, पार्कमा आपत्तिजनक अवस्थामा बस्ने र मोटरसाइकल चलाउनेलगायत क्रियाकलापमा संलग्न विद्यार्थीको पहिचान गर्न परिषद्ले आइतबारदेखि ६ टोली खटाएको हो । परिषद्का प्रवक्ता नारायण कोइरालाले कक्षा ११ र १२ का विद्यार्थी आपत्तिजनक अवस्थामा रहे/नरहेको पत्ता लगाउन उपत्यकामा ६ टोली खटाएको बताए । दुई/दुईजनाको टोलीले १५ दिनसम्म चोक तथा पार्कमा अवलोकन गर्ने र आपत्तिजनक अवस्थामा पाइएमा फोटोसमेत खिचेर कारबाहीका लागि सिफारिस गर्ने छ । टोलीले विद्यालय पोसाकमा फिल्महलमा जाने, ग्याङफाइटमा लाग्ने, मिनिस्कट लगाउने, मोटरसाइकल चलाउनेलगायत आचारसंहिताविरुद्धका क्रियाकलापमा लाग्ने विवरण संकलन गर्ने नयाँ पत्रिकामा खबर छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger