Widgets

Home » , » के छापियो आइतबारका दैनिक पत्रिकामा ?

के छापियो आइतबारका दैनिक पत्रिकामा ?

Written By sangalo on Saturday, August 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
आज मिति २०७० भदौ २ गते आइतबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले चुनावमा मिलेर जान बैद्यलाई प्रचण्डले प्रस्ताव गरेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
आजको कान्तिपुर दैनिकले संविधानसभा निर्वाचनबारे नेकपा-माओवादीमै मतभेद भएको खबरलाई मुख्य रुपमा छापेको छ । नागरिक दैनिकले एमालेमा गुटबन्धी विवाद चर्किएको खबरलाई मुख्य बनाएको छ ।
नयाँ पत्रिकाले कांग्रेस निर्वाचनमा होमिएको खबरलाई प्राथमिकताका साथ छापेको छ भने, अन्नपूर्ण पोस्टले प्रचण्डको गाडीले विमानसम्म पुग्न छुट पाएको खबरलाई मुख्य बनाएको छ ।7
6
5
4
3
2
1
0

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger