Widgets

Home » , » गोर्खाल्यान्डको माग गर्दै ‘सडकमा जनता’

गोर्खाल्यान्डको माग गर्दै ‘सडकमा जनता’

Written By sangalo on Monday, August 19, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
४ भदौ, काठमाण्डौं । गोखाल्यान्डलाई छुट्टै राज्य घोषणा गर्न माग गर्दै आन्दोलन गर्दै आएको सात पार्टीको साझा संगठन गोर्खाल्यान्ड जोइन्ट एक्सन कमिटीले आजदेखि ‘सडकमा जनता’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि तय भएको ‘घरमा जनता’ कार्यक्रमलाई केही फेरबदल गरी सडकमा जनता कार्यक्रम तय गरिएको कमिटीले जनाएको छ । घोषित कार्यक्रम अन्तर्गत गोर्खाल्यान्ड माग गरिएका प्लेकार्ड र व्यानरसहित दार्जिलिङ क्षेत्रका स्थानीयबासीलाई सडकमा उत्रन आग्रह गरिएको छ । सो क्षेत्रका स्कूल, कलेज र पसल बन्द गराएर जनतालाई सडकमा उर्ताने तयारीमा कमिटी लागि परेको हो । पाँच दिनका लागि तय गरिएको घरमा जनता कार्यक्रम एक दिन गरेर बाँकी चार दिन सडकमा जनता कार्यक्रम गर्न लागेको कमिटीका संयोजक राजु प्रधानले जानकारी दिनुभयो । घरमै बसेर आन्दोलनका कार्यक्रम गर्दा आफ्ना माग सार्वजनिक नहुने भएकाले सडक मार्फत सरकारको ध्यानाकर्षण गराउन कमिटीले आन्दोलनको स्वरुप परिवर्तन गरेको हो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger