Widgets

Home » , » एक डलर तिरेपछि नेपाली फिल्म हेर्न पाइने

एक डलर तिरेपछि नेपाली फिल्म हेर्न पाइने

Written By sangalo on Monday, August 19, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
११ मार्च २०१३ देखि संचालनमा आएको इन्टरटेन नेपाल डट कमले नेपाली सिनेमाको अनलाइन प्रदर्शन सुरु गरेको छ । नेपाल बाहेक विश्वका अन्य जुनसुकै मुलुकमा बसेर अब नेपाली सिनेमा प्रेमी दर्शकले १ डलरमा चलचित्र हेर्न पाउने भएका छन् । हरेक फिल्म हेर्दा डेबिट, क्रेडिट कार्ड मार्फत प्राप्त हुने रकमको केही भाग सिनेमाको निर्माणपक्षलाई दिइने बताइएको छ ।यो कदमले नेपाली सिनेमामा बढ्दै गएको पाइरेसी रोक्न मद्दत पुग्ने विश्वास लिइएको छ । अहिलेसम्म मायाज बार, छड्के, मैना सहितका ४० बढि सिनेमा यो साइटमा अपलोड भैसकेका छन् । २० वटा नयाँ फिल्मलाई चाडै नै अपलोड गर्ने साइटका संचालकले बताएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger