भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
आज मिति २०७० साउन १८ गते शुक्रबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले राजधानीमा पक्षिजन्य पदार्थको किनबेचमा रोक लगाएको र उपत्यका बर्डफ्लु प्रभावित क्षेत्र घोषणा भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
कान्तिपुर दैनिकले निर्वाचनको लागि उम्मेदवारी दर्ता असोज १० र ११ गतेसम्म रहेको खबरलाई मुख्य बनाएको छ । गर्भवती चढेको एम्बुलेन्समा वाइसिएलले तोडफोड गरेको नागरिकमा खबर छ ।
चुनावमै असर पर्ने गरी बाधा फुकाउन असम्भव रहेको एमाले निष्कर्षको खबर राजधानी दैनिकले मुख्य रुपमा छापेको छ भने नौं बर्षका बालकले अपहरणमा परेको नाटक गर्दा गाउँभरी नै त्रास फैलिएको खबर नयाँ पत्रिकाले मुख्य रुपमा छापेको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.