भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१८ साउन, काठमाण्डौं । चिकित्सकले गम्भीर लापरबाही गर्दा मोरङ सुन्दरपुर ८ का ८४ बर्षका भवानीप्रसाद दाहालले बायाँ आँखा गुमाउनुपरेको छ । डेढ महिनाअघि मोतीबिन्दुको शल्यक्रिया गराउँदा उनी औधी खुसी भएका थिए । तर अहिले जीनवमरणको दोसाँधमा छन् ।
उनीहरुका आँखामा गम्भीर समस्या देखिएपछि आँखा नै निकाल्नुपरेको हो । बिरामीका आफन्तका अनुसार चिकित्सकहरुले शल्यक्रियामा गम्भीर त्रुटि भएको जनाउँदै तत्काल आँखा ननिकाले क्यान्सर हुने खतरा रहेकेा बताएपछि आँखै निकालिएको हो ।
दाहालले गोल्छा आँखा अस्पतालमै, चौधरीले विराटनगर आँखा अस्पताल र पौडेलको काठमाण्डौंस्थित तिलगंगा खाँखा अस्पताल पुर्याएर शल्यक्रिया गरिएको थियो । आँखाको शल्यक्रिया पछि पौडेलमा क्यान्सरको सम्भावना बढेको चिकित्सकहरुले बताएका छन्
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.