Widgets

Home » » सेक्सी आलिया भन्छिन् ‘प्रेममा परेपछि सबैलाई भन्ने छु’

सेक्सी आलिया भन्छिन् ‘प्रेममा परेपछि सबैलाई भन्ने छु’

Written By sangalo on Monday, August 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बलिउडमा कुनै न कुनै कलाकारको नाम एकअर्कासँग जोडिने गर्दछ । शाहिद कपुर र प्रियका चोपडा, रणविर कपुर र कटि्रना कैफ, रणविर सिंह र अनुष्का शर्मा, उदय चोपडा र नर्गिस फाकरी यस्तै जोडीमा पर्छन् । यसैक्रममा ‘स्टुडेन्ट अफ द ईयर’बाट बलिउडमा डेब्यू गरेकी नायिका आलिया भट्ट पनि यो भिडमा अछुतौ छैनन् ।उनको नाम सुरुवातमा ‘स्टुडेन्ट अफ द इयर’कै हिरो बरुण धमनसँग जोडिएको थियो । अहिले आलियालाई नायक अर्जुन कपुरको प्रेमिका भन्ने गरिन्छ । तर एक कार्यक्रममा पुगेकी सेक्सी आलियाले आफूलाई कसैसँग नाम जोडिदैमा केही फरक नपर्ने तर्क अघि सारेकी छिन् । उनले सिने नगरीमा यस्तो चर्चा चल्ने गरेपनि आफू कसैसँगको सम्बन्धमा नरहेको प्रष्ट पारिन् ।
आलियाले आफू कसैको प्रेममा परेपछि विश्वलाई नै बताउने बताएकी छिन् । ‘यो कुनै लुकाउने कुरा होइन, म कसैको प्रेममा परेपछि मिडियामार्फत सबैलाई जानकारी गराउछु’, आलियाले भनिन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger