Widgets

Home » , » तीजको गीत केटाले गाउदै नाचेपछि शंकरसँग किन रिसाइन् नीता ?(भिडियो)

तीजको गीत केटाले गाउदै नाचेपछि शंकरसँग किन रिसाइन् नीता ?(भिडियो)

Written By sangalo on Friday, August 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नायिका निता ढुंगानालाई केटाहरुले तीजको गीत गाएर नाचेको देख्दा खुबै रिस उठेको रहेछ । यसैले पनि उनी गीतमै मोडल शंकर वीसीलाई गाली गर्दै छिन् । प्रसंग हो एक तीजको गीतको । सीता रानाको पाचौ तीजको एल्बम ‘तीजका गीत केटाले गाए’मा समावेश शिर्ष गीतमा नीता र शंकरको दोहोरी चलेको हो ।महंगो बजेटमा तयार भएको यो गीतमा सीता राना र पशुपती शर्माको स्वर छ । शंकर वीसीको निर्देशनमा तयार भएको यो भीडियोमा मधुर बस्नेत र राजेश घिमिरेको छायांकन छ । पशुपती शर्माको लय तथा शब्द रहेको यो गीतलाई सगरमाथा डीजिटलले बजारमा ल्याएको हो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger