Widgets

Home » » एडल्ट फिल्मको फष्ट लुक

एडल्ट फिल्मको फष्ट लुक

Written By sangalo on Friday, August 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
असार ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्राण भन्दा प्यारो’को फष्टलुक सार्वजनिक गरिएको छ । कमलकृष्णको निर्देशनमा तयार भएको यो चलचित्रमा अनामिका चौलागाई, बासु पुडासैनी लगायतका कलाकारको अभिनय छ ।चलचित्रमा समावेश एक बलात्कारको दृश्यका कारण यो चलचित्रलाई एडल्ट सर्टिफिकेट दिइएको छ । नारी बलात्कृत भएपछि उसले आत्महत्या होइन बदला लिनुपर्छ भन्ने कथालाई यो चलचित्रले उठान गर्न खोजेको छ ।राजेश शाहको सम्पादन, मुकेश हुँमगाइको छायांकन, चन्द्र पन्तको द्वन्द्व, गणेश बगालेको गीत रहेको यो चलचित्र शुद्ध प्रेम कथामा आधारित रहेको निर्माणपक्षको दाबी छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger