Widgets

Home » , » कलाकारको राजनीति : ‘रेखा काठमाण्डौबाट उम्मेदवार, पौडेल राप्रपाका केन्द्रीय सदस्य’

कलाकारको राजनीति : ‘रेखा काठमाण्डौबाट उम्मेदवार, पौडेल राप्रपाका केन्द्रीय सदस्य’

Written By sangalo on Tuesday, August 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नेपाली सिनेमाकी चर्चित नायिका रेखा थापालाई एकिकृत नेकपा माओवादीले काठमाण्डौबाट उम्मेदवार बनाउने संकेत गरेको छ । पार्टीका नेता एवं पूर्व अर्थमन्त्री बर्षमान पुनले विराटनगरमा आयोजना भएको पत्रकार सम्मेलनमा रेखालाई काठमाण्डौबाट उम्मेदवार बनाउने सोच पार्टीमा रहेको बताएका हुन् । उनले रेखालाई उनको गृहजिल्ला मोरङबाट नभई काठमाण्डौको कुनै स्थानबाट उम्मेदवार बनाउन सकिने बताएका हुन् ।यता नेपाली चलचित्र क्षेत्रका चर्चित निर्माता तथा व्यवसायि उद्धव पौडेललाई राप्रपा नेपालले केन्दि्रय सदस्यमा नियुक्त गरेको छ । चलचित्र क्षेत्रको व्यवसायिक जीवनबाट अबकाश लिएको घोषणा गरेको भोलिपल्टै पौडेल राप्रपा नेपालमा प्रवेश गरेका थिए ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पौडेललाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् । संविधान सभाको निर्वाचन नजिकिदै जाँदा नेपाली सिनेमाका चर्चित कलाकारहरु कुनै न कुनै पार्टीमा आवद्ध भएर सांसद बन्ने धुनमा छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger