Widgets

Home » , » सबै आरोपको समना गर्न शाहरुख तयार

सबै आरोपको समना गर्न शाहरुख तयार

Written By sangalo on Sunday, August 11, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
मुम्बईको एक स्थानीय अदालतमा आफूविरुद्ध मुद्दा परेपछि बलिउड अभिनेता शाहरुख खानले सबै आरोप सामना गर्न तयार रहेको बताएका छन् । शाहरुख र उनकी श्रीमती गौरीविरुद्ध नवजात शिशुको लिंग परीक्षण गरेको आरोपमा मुद्दा दायर भएको छ ।
हालै मात्र शाहरुखको परिवारमा सरोगेसीको माध्यमबाट छोरा भएको छ । मुद्दामा शाहरुख र गौरीले जूनमा पनि बुहन्मुम्बई महानगरपालिकामा बच्चाको जन्मपूर्व उसको लिंग निर्धारण गरेको आरोप लगाइएको थियो । तर, सम्वन्धित अधिकारीहरुले अभिनेता शाहरुखविरुद्ध कारबाही गरेनन् ।
शाहरुखले भनेका छन्-यसबारे म के भनुँ । सबै आरोपको सामना गर्न तयार छु । हाम्रो वकिलको टिम यसलाई समाधान तयार सक्षम छ । यो प्यारो बच्चाले हामीले धेरै खुसी दिएको छ ।’ शाहरुख र गौरीको यो तेस्रो सन्तान हो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger