Widgets

Home » , » तीन प्रमुख नेताले फोरम गणतान्त्रिक छाडे

तीन प्रमुख नेताले फोरम गणतान्त्रिक छाडे

Written By sangalo on Saturday, August 10, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
madheshi morcha


काठमाडौ, श्रावण २६ - मधेसी जनअधिकार फोरम गणतान्त्रिकका तीन जना पदाधिकारीहरुले पार्टी त्याग गरेका छन् । सह अध्यक्ष वीपी यादव, उपाध्यक्ष सीताराम अग्रवाल र महासचिव अकवाल अहमदले शनिबार संयुक्त व्यक्तव्य जारी गर्दै पार्टी छाडेको घोषणा गरेका हुन् । उनीहरुले आफ्नो राजीनामा पार्टी अध्यक्ष राजकिशोर यादव समक्ष पठाएका छन् । उनीहरुले आइतबार महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिकमा प्रवेश गर्ने तयारी गरेको जनाएका छन् । आइतबार औपचारिक कार्यक्रम गरी तमलोपा प्रवेशको तयारी रहेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger