Widgets

Home » , » ग्रान्ड मस्तीमा दिब्या भारतीकी बिहिनी

ग्रान्ड मस्तीमा दिब्या भारतीकी बिहिनी

Written By sangalo on Monday, August 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
ग्रान्ड मस्तीमा दिब्या भारतीकी बिहिनी
मुम्बई — कुनै बेला बलिउडमा राज गरेकी दिव्या भारतीलाई सम्झनुहुन्छ? सन् १९९३ मा मृत्यु भएकी दिब्याकी बहिनी कायनात अरोरा अहिले बलिउडमा स्थापित हुने धुनमा छिन्। २२ वर्षे कायनात मस्तीको सिक्वल ग्रान्ड मस्तीबाट बलिउड प्रवेश गर्न लागेकी हुन्। सो फिल्मका लागि लिइएको २ सय युवती अडिसनबाट कायनात छनौट भएकी हुन्। देहेरादूनमा जन्मिएकी कायनातले दिल्लीको नेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीमा पढेकी हुन्। यसअघि उनले एउटा तमिल फिल्ममा काम गरिसकेकी छिन्। कायनातको ग्रान्ड मस्ती केही समयपछि रिलिज हुँदैछ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger