Widgets

Home » , » बहाराइनमा नेपाली युवाद्वारा आत्महत्या

बहाराइनमा नेपाली युवाद्वारा आत्महत्या

Written By sangalo on Sunday, August 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
सोलुखुम्बु — वैदेशीक रोजगारका लागि बहाराइन पुगेका सोलुखुम्बुको मुक्ली ९ का २० वर्षे युवा देवराम राईले आत्महत्या गरेका छन्। अल्फा सिग्मा म्यानपावर धुम्बाराहीमार्फत् २५ दिन अघि उनी बहराइन पुगेका थिए। आत्माहत्याको कारण खुल्न नसकेको उनका आफन्त दिनेश राईले बताए। मृतक राईको शवलाई नेपाल ल्याउने पहल भै रहेको आफन्त दिनेश राईले जानकारी दिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger