Widgets

Home » » शव कुहिएर दुर्गन्धित हुँदा पनि पोस्टमार्टम भएन, परिवार पाँच दिनदेखि भोकै

शव कुहिएर दुर्गन्धित हुँदा पनि पोस्टमार्टम भएन, परिवार पाँच दिनदेखि भोकै

Written By sangalo on Tuesday, July 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
९ साउन, मुगु । मुगुको जिल्ला अस्पताल ठिनीमा चिकित्सक नभएर ५ दिनदेखि शव पोस्टमार्टम हुन नसक्दा परिवार र आफन्त भोकभोकै बस्न बाध्य छन् । मृतकको दाहसंस्कार नहुँदासम्म परिवारका सदस्य र आफन्तले केही खान नहुने स्थानीय चलनअनुसार उनीहरु भोकै बसेका हुन् । मृतकका परिवारले छाक बार्ने र आफन्त गाउँलले नुन नखाले चलन भएकाले सबैलाई समस्या परेको बुधबार प्रकाशित कान्तिपुर दैनिकमा खबर छ । पिना-५ बालैगाउँका २२ बर्षका नाना भामको शव शुक्रबार पोस्टमार्टमका लागि जिल्ला अस्पताल पुर्‍याइएको थियो । गर्मीले शव कुहिएर दुर्गन्ध बढ्दै गएको छ । घरैमा झुन्डिएर मृत भेटिएकाले अनुसन्धानका लागि शवलाई पोस्टमार्टम गर्न ल्याइएको प्रहरी नायब उपरीषक रनबहादुर रायमाझीले बताए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger