Widgets

Home » » ‘भाग मिल्खा भाग’को ओपनिङ उत्साहजनक, बलिउडमा बिक्दै छ बायोपिक सिनेमा

‘भाग मिल्खा भाग’को ओपनिङ उत्साहजनक, बलिउडमा बिक्दै छ बायोपिक सिनेमा

Written By sangalo on Sunday, July 14, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
फरहान अख्तर र सोनम कपुरले अभिनय गरेको चलचित्र ‘भाग मिल्खा भाग’ले सुरुवाती व्यापार उत्साहजन गरेको छ । यो बर्ष बलिउडमा स्टार भन्दा पनि कथा राम्रो भएका सिनेमाले व्यापार राम्रो गरिरहेका छन् । यही भिडमा धावक मिल्खा सिंहको जीवनीमा आधारित यो चलचित्रले शुक्रबार र शनिबार उत्साहजनक व्यापार गरेको छ । चलचित्रले पहिलो दिन अर्थात शुक्रबार ८.२५ करोड व्यापार गरेको थियो भने शनिबार १०.२५ करोडको व्यापार गरेको छ ।कथावस्तु र प्रस्तुती उत्कृष्ट भएकाले सिनेमाको व्यापार उत्साहजनक देखिएको हो । चलचित्रले आइतबार व्यापारमा झनै राम्रो कलेक्शन गर्ने देखिएको छ । यसैले पनि यो सिनेमाले एक सातामा ३५ करोड माथीको व्यापार गर्ने बलिउड विश्लेषकहरु बताउछन् । चलचित्रलाई राकेश ओमप्रकाश मेहरले निर्देशन गरेका हुन् । बलिउडमा यतिबेला बायोपिक सिनेमाले राम्रो बजार लिइरहेको छ । यसैले पनि विभिन्न चर्चित व्यक्तीहरुको नाममा सिनेमा बन्न सुरु भएको देखिन्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger