Widgets

Home » » गीत गाउँदा नै किन यति मस्त रिहाना (फोटो फिचरसहित)

गीत गाउँदा नै किन यति मस्त रिहाना (फोटो फिचरसहित)

Written By sangalo on Sunday, July 14, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
विश्व चर्चित गायिका रिहाना स्टेज क्विन नै हुन् । स्टेजमा पुगेपछि उनले माहोललाई एकाएक तताउने काम गर्छिन् । हालै मात्र एक कार्यक्रममा रिहानको गीत गाउने शैलीले धेरैलाई आकषिर्त गर्यो । शनिबार टी पार्कमा आयोजना गरिएको एक कार्यक्रममा रिहान बाघको चित्र कोरिएको पहिरनमा स्टेजमा पुगिन् ।स्टेजमा पुगे लगतै रिहानाले माहोललाई मात्र तताउने काम गरिनन् आफू पनि खुबै मस्त देखिइन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger