Widgets

Home » » दुधमा डुबेर ताप्लेजुङमा एक बालकको मृत्यू

दुधमा डुबेर ताप्लेजुङमा एक बालकको मृत्यू

Written By sangalo on Tuesday, July 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
ताप्लेजुङमा दुधमा ढुबेर एक बालकको मृत्यू भएको छ । ईलाम स्थाई घर भई ताप्लेजुङ सदरमुकाममा दुध डेरी सञ्चालन गर्दै आएका महेश अधिकारीका तीन वर्षीय छोरा मल्लब अधिकारीको तताएको दुघमा डुबेर मृत्यू भएको बताईएको छ । हिजो दिउँसो तताएर राखेको २५ लिटर दुधको भाँडामा खेल्दै गरेका मल्लब परेका थिए । उनको ताप्लेजुङमा उपचार हुन नसकेपछि थप उपचारका लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा ईलामको नेपाल टार पुर्‍याउँदा मृत्यू भएको उनका बुबा महेस अधिकारीले बताएका छन् । बालक मल्लबको शरीरको करीव ९० प्रतिसत भाग दुधले पोलेको थियो । अधिकारी परीवार ताप्लेजुङ सदरमुकाममा दुध डेरी सञ्चालन गरी बस्दै आएका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger