भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२६ असार, काठमाण्डौं । काठमाण्डौंको कोटेश्वरबाट प्रहरीले ३५ किलो अवैध सुन बरामद गरेको छ । विशेष सुराकीका आधारमा गएको प्रहरीको टोलीले सुन सहित केहीलाई पक्राउ गरेको छ । उनीहरुको नाम भने अहिले गोप्य नै राखिएको प्रहरी केन्द्रीय अनुसन्धान व्युरोले जनाएको छ ।
घटनाका बारेमा अनुसन्धान जारी रहेको र घटनाबारे ११ बजेपछि पत्रकार सम्मेलन गरेर जानकारी दिइने प्रहरीले जनाएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.