Widgets

Home » » ‘विन्दास २’ को पोष्टरमा के छ त नयाँ ?

‘विन्दास २’ को पोष्टरमा के छ त नयाँ ?

Written By sangalo on Thursday, July 18, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
तिहारको अवसरमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘विन्दास २’ को फष्टलुक निर्माणपक्षले सार्वजनिक गरेको छ । राजु गिरीको निर्देशनमा मधुकुमार श्रेष्ठको निर्माणमा तयार भएको यो चलचित्रले लागूपदार्थ दुव्र्यसनिको कथालाई उठान गरेको छ ।चलचित्रको पोष्टरमा नायक जीवन लुइटेल, नायिका सुष्मा कार्की, सुशान्त कार्की, निर्माता मधुकुमार र नव कलाकार जेनिशा गुरुङलाई देख्न सकिन्छ । चलचित्रमा अर्जुन पोखरेलको संगीत छ । ‘विन्दास’ सिनेमाले सेक्सलाई प्राथमिकता दिएपनि यसको सिक्वेलले भने युवापुस्तामा बढ्दै गएको दुव्र्यसनिको कथालाई उठान गरेको छ ।
चलचित्रको पोष्टरलाई केही नयाँ बनाउने प्रयास निर्माणपक्षले गरेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger