Widgets

Home » » अमेरिकाले म्याराडोनालाई भिसा दिएन

अमेरिकाले म्याराडोनालाई भिसा दिएन

Written By sangalo on Thursday, July 18, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
३ साउन, काठमाडौं । अमेरिकाले अर्जेन्टिनाका फुटबल हस्ती डिएगो म्याराडोनालाई भिसा दिन अस्वीकार गरेको छ । जसका कारण म्याराडोना परिवारले फ्लोरियाको विदा मनाउने भ्रमण स्थगित गरेको छ । Maro-dona
उनी बस्दै आएको दुबईस्थिति अमेरिकी दूताबासमा एक व्यक्ति म्याराडोनाको भिसाका लागि गएका थिए, जसलाई दूताबासले अस्वीकार गरेको छ । यद्यपि उनलाई भिसा नदिनु राजनीतिक कारण भएको स्रोतको दावी छ ।
अमेरिकासँग उनको सम्वन्ध कहिल्यै राम्रो रहेन । म्यारानोडोको सम्वन्ध अमेरिका विरोधीका रुपमा चिनिएका फिदेल कास्त्रो र हृयुगो चावेजसँग राम्रो थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger