Widgets

Home » » झड्केलो छोरीलाई बलात्कार गर्न खोज्ने पक्राउ

झड्केलो छोरीलाई बलात्कार गर्न खोज्ने पक्राउ

Written By sangalo on Wednesday, July 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२ असार, काठमाडौं । झड्केलो छोरीलाई बलात्कार गर्न खोजेको अभियोगमा विनोद बस्नेत पक्राउ परेका छन् । काठमाडौं बाडभञ्ज्याङ बस्ने ओखलढंगा पोक्लोझरना-२ का ३० वर्षीय बस्नेतले आफूसँग बस्दै आएका १२ वर्षीया झड्केलो छोरीलाई मंगलबार साँझ ललाई फकाई जवरजस्ती बलात्कार गर्न खोजेको थिए । पीडित बालिकाले माइती नेपाल नागढुंगामा मौखिक जानकारी गराएपछि प्रहरीले बस्नेतलाई पक्राउ गरी महानगरीय प्रहरी बृत्त कालिमाटीमा पठाइएको प्रहरीले जनाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger