Widgets

Home » » आफूलाई हट भनिदिंदा खुसी लाग्छ: सुष्मा कार्की

आफूलाई हट भनिदिंदा खुसी लाग्छ: सुष्मा कार्की

Written By sangalo on Saturday, July 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


म आफूलाई बिन्दास केटी भन्न रुचाउँदिन, म धार्मिक किसिमकी युवती हुँ। यो बिन्दासकी बिन्दास गर्ल सुष्मा कार्कीको नयाँ वक्तव्य हो। सुष्माले भनेकी छिन - ' म रियल लाइफमा सेक्सी छैन।' विभिन्न चलचित्रमा बोल्ड भूमिकामा प्रस्तुत भैसकेकी सुष्मा भन्छिन् - 'मलाई सेक्सका बारेमा कुनै प्रतिक्रिया दिनु छैन।' सुष्माको अनुसार उनी अविवाहित हुन् भन्ने त सबैलाई थाहै छ, तर कुमारी हुन् कि होइनन् भन्ने कुरा उनको जीउडाल हेरेर दर्शक आफैले पत्ता लगाउनुपर्नेछ। सुष्मालाई दर्शकहरुले हट भनिदिंदा खुसी लाग्छ। यद्यपि यी हट नायिका दुईवटा ब्रेकअपपछि तेस्रो सम्बन्धका लागि अहिले नै तयार भैसकेकी छैनन् रे।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger