Widgets

Home » , » सुष्माको मन हराएपछि (भिडियो)

सुष्माको मन हराएपछि (भिडियो)

Written By sangalo on Wednesday, July 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नायिका सुष्मा कार्की यतिबेला नायिका भन्दा पनि आइटम गर्लको रुपमा परिचित छिन् । तर भदौ १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाउन्सर’मा भने सुष्मालाई नायिकाको रुपमा नै देख्न सकिनेछ ।प्रशान्त गिरीको निर्माणमा तयार भएको यो चलचित्रलाई मदन घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रमा अर्जुन पोखरेलले संगीत भरेका छन् । बाउन्सरहरुको कथावस्तुलाई आकर्षक तबरले प्रस्तुत गरिएको सिनेमाले राम्रो व्यापार गर्ने आशा निर्माण पक्षको छ । चलचित्रमा प्रशान्त गिरी र सुष्मा कार्की मुख्य भूमिकामा छन् ।
चलचित्रमा कृष्ण श्रेष्ठको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन छ । चलचित्र ‘बाउन्सर’को निर्माण युनिटले ‘ला खोई’ बोलको गीत सार्वजनिक गरेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger