Widgets

Home » » फष्टलुकसँगै आशा जगायो ‘नागबेली’ले

फष्टलुकसँगै आशा जगायो ‘नागबेली’ले

Written By sangalo on Tuesday, July 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

नृत्य निर्देशन गर्दै सिनेमाको निर्देशक बनेका गोविन्द राइको डेब्यू चलचित्र ‘नागबेली’को फष्टलुक सार्वजनिक गरिएको छ । चलचित्रको फष्टलुकलाई केही कलात्मक बनाउने प्रयास निर्माणपक्षले गरेको छ ।चेली माइती इन्टरनेशनल फिल्मको ब्यानरमा तयार भएको यो चलचित्रलाई रोमियन लिम्बुले निर्माण गरेका हुन् । चलचित्रमा नीर शाह, रुपमा राना, दयाहाङ राई, यशराज गराच, विक्की मल्ल, अशोक फुयाँल, सम्भव श्रेष्ठ, हषिर्का श्रेष्ठ र सुरवी जैनको मुख्य भूमिका छ । चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व, रामशरण उप्रेतीको छायांकन, बीबी अनुरागी, शित्तल मोक्तान र रुद्र बोहराको संगीत, कमल राइको नृत्य, कथा, पटकथा तथा संवाद दिपेन्द्र लामाको छ ।
चलचित्रले राष्ट्रियताको भावनलाई प्रस्तुत गर्न खोजेको छ । चलचित्रको प्रदर्शन मिति तय भैसकेको छैन ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger