Widgets

Home » » मौकामा चौकाव हान्न पाएपछि

मौकामा चौकाव हान्न पाएपछि

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


रमाइलै कुरा हो कि नृत्य निर्देशक शंकर बीसीको नाम लिनासाथ मोडल तथा नृत्य कलाकार सम्झना बुढाथोकी अनि सम्झनाको नाम लिनासाथ शंकरको नाम सँगसँगै आउने गर्छ । कुनै बेला एकअर्काको निकट उनीहरू केही समयदेखि छुट्टिएका छन् रे । बजारमा यही कुराको चर्चा छ । राजधानीको तीजको अवसरमा हास्य अभिनेत्री दीपाश्री निरौलाले आयोजना गरेको एक कार्यक्रममा यो कुराको पुष्टि पनि भएको छ । विभिन्न विधाका थुप्रै्र कलाकारको सहभागिता भएको यो कार्यक्रममा व्यक्तिगत सम्बन्ध सकिए पनि व्यावसायिक सम्बन्धका आधारमा शंकर र सम्झनाले साथसाथै नाचेर दर्शकलाई जुरुक्कै उचाले । उनीहरूको नृत्य हेरेर दर्शक त्यसै त्यसै उचालिएर नाचेको देखियो । दर्शक नै उचालिएपछि शंकर मात्र के कम ? उनले पनि नृत्यको अन्त्यमा सम्झनालाई जुरुक्कै उचालेर बाहिर लगे । आखिर धेरैपछि जो भेट भएको थियो शंकर र सम्झनाको । जसले जेसुकै भनून् । राम्रो भनून् कि नराम्रो भनून् ? कुरा काटून् कि ईष्र्याले जलून्, बालै भएन नि ? यस्तो भेटको सुनौलो अवसरलाई त्यसै गुम्न दिने कुरा पनि त आएन नि । कि कसो ?

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger