Widgets

Home » » आगलागी हुँदा एक लाख ७० हजारको क्षति

आगलागी हुँदा एक लाख ७० हजारको क्षति

Written By sangalo on Sunday, July 14, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
ईलाम, असार ३० - इलामको लुम्देमा गएराति आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ । लुम्दे–६ का डिकबहादुर सुनुवारको घरमा आगलागी हुँदा लत्ताकपडा, अन्नपात र धनमाल जल्दा रु एक लाख ७० हजार बराबरको क्षति भएको गजुरमुखी प्रहरी चौकीका इञ्चार्ज हेमराज लामिछानेले बताए । चिसा दाउरा सुकाउन भारमा राखिएकाले घरमा आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा राति नै आगो नियन्त्रणमा लिइएको थियो । पीडित परिवार हाल छिमेकीको घरमा शरण लिएर बसेका छन् । फुसको छानो तथा टिनको बेरा भएकाले एकैछिनमा घर जलेर नष्ट भएको बताइएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger