Widgets

Home » » श्रीमतीसँग अनैतिक सम्बन्ध राखेको भन्दै भाला प्रहार

श्रीमतीसँग अनैतिक सम्बन्ध राखेको भन्दै भाला प्रहार

Written By sangalo on Sunday, July 14, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौ, असार ३० - विराटनगर, ३० असार । मोरङको केराबारी गाविसका बुद्धराज गामवाङ (लिम्बू)ले सोही स्थानका कुमार भुजेललाई भाला प्रहारी गरी शनिबार राति घाइते बनाएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार केराबारी हाटखोला–९ बस्ने ५० वर्षीय (लिम्बू)ले आफ्नी श्रीमतीसँग लसपस गरेको आशङ्कामा सोही स्थान बस्ने ३५ वर्षीय भुजेललाई भाला प्रहार गरी घाइते बनाएका हुन् । घाइते भुजेललाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ भने लिम्बू फरार भएका छन् । लिम्बूको खोजतलास जारी रहेकोे र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger