Widgets

Home » » प्रहरी सहायक निरीक्षकमा जनशक्ति माग

प्रहरी सहायक निरीक्षकमा जनशक्ति माग

Written By sangalo on Saturday, July 13, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Police

काठमाडौ, असार ३० - नेपाल प्रहरीले प्रशासनतर्फ प्रहरी सहायक निरीक्षक पदमा जनशक्ति माग गरेको छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास बिभाग, भर्ना तथा छनौट शाखाले आज सूचना प्रकाशित गर्दै सहायक निरीक्षक पदमा एकहजार ६० जनशक्ति माग गरेको हो ।
खुला, आदिवासी/जनजाति, महिला, दलित र पिछडिएको क्षेत्रको छुट्टाछुट्टै कोटामा जनशक्ति माग गरिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger