Widgets

Home » » सलमानको मेन्टलको नाम फेरिँदै

सलमानको मेन्टलको नाम फेरिँदै

Written By sangalo on Saturday, July 13, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
सलमानको मेन्टलको नाम फेरिँदै
मुम्बई - सलमान खानको आगामी फिल्म 'मेन्टल' को नाम फेरिने भएको छ। आउँदो वर्षको जनवरी २४ मा रिलिज गर्ने मिति तय भएको फिल्मको नाम फेर्ने तयारी भएको हो। आन्द्रका सुपरस्टार चिरञ्जीवीको सन् २००६ को फिल्म स्टालिनको रिमेक यो फिल्ममा सलमान भारतीय सेनाको मेजरका रुपमा देखिनेछन्। मानव जीवनलाई सहज बनाउने फिल्मी चरित्र बोकेका सलमानको फिल्मको नाम मेन्टल सही नहुने ठहर निर्माण पक्षले गरेको छ। भारतको गणतन्त्र दिवश पारेर रिलिज मिति तोकिएकाले पनि सलमान र उनको टिमले फिल्मको नाम 'जय हो' राख्ने तय गरेको छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger