Widgets

Home » » चरीलाई गोली हानेको आरोपमा राधे पक्राउ

चरीलाई गोली हानेको आरोपमा राधे पक्राउ

Written By sangalo on Monday, July 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


काठमाडौ, असार २४ - गुण्डागर्दीमा संलग्न आरोपी चरी भनिने दिनेश अधिकारीमाथि गोली प्रहार गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आइतबार बेलुका राधे भण्डारीलाई कलंकीबाट पक्राउ गरेको छ । धादिङबाट शुक्रबार राति साढे ९ बजेतिर र्फकँदै गर्दा दिनेशमाथि राधेको समूहले नैकाप पुलछेउमा आक्रमण गरेको थियो । बायाँ पाखुरामा गोली लागेका उनको महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार केही समयअघिसम्म उनकै समूहका धादिङकै राधे समूह चरीमाथि आक्रमणमा उत्रिएको हो । राधे समूहका राजेन्द्र तामाङलाई भने प्रहरीले सोही दिन पक्राउ गरेको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger