Widgets

Home » » विमानस्थलमै विमान जलेपछि (फोटो फिचरसहित)

विमानस्थलमै विमान जलेपछि (फोटो फिचरसहित)

Written By sangalo on Sunday, July 7, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

विमानस्थलमै विमान जलेपछि (फोटो फिचरसहित)

२३ असार, काठमाडौं । अमेरिकाको सनफ्रान्सेसको विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटना भएको छ । जसमा कम्तिमा २ जनाको मृत्यु भएको छ भने दजनौं घाईते भएका छन् ।
plane crash in us 1
दक्षिण कोरियाको राजधानी सियोलबाट उडेको बोईङ ७७७ अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् । ट्विटरमा पोष्ट गरिएको तस्विरमा यात्रुहरु विमानबाट हामफालेर दौडिरहको र विमानमा आगो लागेको देखाइएको छ ।
विमानमा २ सय ९१ यात्रु र १६ चालक दलका सदस्य थिए । यात्रुहरुमा १ सय ४१ चिनियाँ, ७७ दक्षिण कोरियाली र ६१ अमेरिकी नागरिक थिए । उनीहरुमध्ये १ सय ९० जनालाई सकुशल उद्दार गरिएको छ धो ४९ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
प्रारम्भीक अनुसन्धान अनुसार विमानस्थलको बारमा ठोक्किएर विमान दुर्घटना भएको अनुमान गरिए पनि दुर्घटनाको कारण अहिले सम्म खुल्न नसकेको बीबीसीले जनाएको छ । jet crash in us
jet crash in us 2
jet crash in us 3
jet crash in us 4
- See more at: http://www.onlinekhabar.com/2013/07/90756/#sthash.YpFd9IZn.dpuf

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger