भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
आइतबार तेजाबी सुनको मूल्य पनि तोलामा ७ सय ४७ रुपैयाँ घटेर तोलाको ४८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य पनि आइतबार १५ रुपैयाँ घटेर तोलाको ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलाको ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.