Widgets

Home » » डन गणेश लामाले अदालतको म्याद गुजारे, अब नियमित प्रक्रिया अघि बढ्ने

डन गणेश लामाले अदालतको म्याद गुजारे, अब नियमित प्रक्रिया अघि बढ्ने

Written By sangalo on Sunday, July 14, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


३१ असार, काठमाडौं । डन गणेश लामाले सम्पत्ति शुद्धीकरण मुद्दामा आदालतले तामेल गरेको म्याद गुजारेका छन् । फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य समेत लामाले जेठ ३० गते काठमाडौं जिल्ला अदालतमार्फत म्याद बुझेका थिए । म्याद गुजारेपछि अब लामाको मुद्दालाई विशेष अदालतले नियमित प्रक्रिया अघि बढाउनेछ । १५ दिने वारेन्ट म्याद बुझेका उनले कानुनी व्यवस्थाअनुसार थप १५ दिन म्याद थाम्न पाउने व्यवस्था छ । तर, उनले यो म्याद पनि गुजारेका छन् । असार १४ मा उनको नियमित म्याद सकिएको थियो । थमिएको म्याद भने आइतबार सकिएको छ । मुद्दा प्रक्रियामा रहेका बेला अदालतमा उपस्थित भएर बयान गर्न अपील गरेका भने उनको बयान हुन सक्ने विकल्प बाँकी रहेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger