Widgets

Home » » लगातारको वर्षाले धनगढी नगर क्षेत्र जलमग्न

लगातारको वर्षाले धनगढी नगर क्षेत्र जलमग्न

Written By sangalo on Thursday, July 18, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Flood

कैलाली, श्रावण ४ - बिहीबारदेखि परेको अविरल वर्षाले धनगढी नगरपालिका जलमग्न भएको छ । सबै वडाका वासिन्दाहरु प्रभावित छन् । घरमा पानी पसेर ५ सय बढी परिवार आफन्तको घर तथा अन्य सुरक्षित स्थानमा सर्नु परेको छ । धनगढी बजार क्षेत्र पनि जलमग्न छ । प्रहरी, सशस्त्र, सेनाले विशेष प्रभावितलाई सुरक्षित स्थानमा सार्ने काममा सघाउादै छ । घरमा पानी पसेपछि मानिसहरु छतमा बसेका छन् । नगरमा ढल निकासको समस्या भएर घर घरमा पानी पसेको हो । यसैबीच पूर्व पश्चिम राजमार्गको सुख्खड पहालनपुरमा कान्द्रा नदीमा आएको बाढीले राजमार्ग अवरुद्ध भएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger