Widgets

Home » » रुनीलाई भित्र्याउने चेल्सीको प्रस्ताव अस्वीकार

रुनीलाई भित्र्याउने चेल्सीको प्रस्ताव अस्वीकार

Written By sangalo on Wednesday, July 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२ साउन, काठमाडौं । पि्रमियर लिग च्याम्पियन च्यानचेष्टर युनाइटेडले वायन रुनीलाई स्टामफोर्ड बि्रज सरुवा गर्ने चेल्सीको प्रस्ताव अस्वीकार गरेको छ ।
mata-rooney-luizचेल्सीले २७ वर्षीय रुनीका लागि हुवान माटा र डेभिड लुइज मध्ये एक खेलाडी र १० मिलियन पाउण्ड दिने प्रस्ताव गरेको थियो । तर, म्यानचेष्टर युनाइटेडले इंल्याण्डका स्ट्राइकर रुनी बेच्नका लागि नभएको बताएको छ ।
बेलायती सञ्चार माध्यमहरुका अनुसार पहिलो प्रस्ताव अस्वीकार भएपनि चेल्सीका प्रशिक्षक जोजे माउरिन्हो भने हार मान्ने पक्षमा छैनन् । उनी रुनीका लागि नयाँ प्रस्ताव अघि सार्ने तयारीमा छन् ।
वायन रुनी भने वल्र्ड ट्रार्फडमा बस्ने नबस्ने अन्यौलमा छन् । एलेक्स फर्गुसनको स्थानमा आएका डेभिड मोएजले रोविन भानपर्सी प्रमुख स्ट्राइकर भएको बताएपछि रुनी रुष्ट छन् । म्यानचेष्टर युनाइटेडसँग रुनीको सम्झौता अझै २ वर्ष बाँकी रहेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger