Widgets

Home » » प्रेमिका भित्र्याए यशराजले

प्रेमिका भित्र्याए यशराजले

Written By sangalo on Saturday, July 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
एक दशक देखि चलिरहेको प्रेमलाई विवाहको रुप दिदैँ असारको अन्तिम साता नायक यशराज गराचले प्रेमिकालाई दुलही बनाएर आफ्नो घरमा भित्र्याएका छन । दर्जनौ म्युजिक भिडियो तथा विज्ञापनमा छाईसकेका यशराज प्रसन्न पौडेलको निर्देशनमा चलचित्र स्वर बाट डेव्यू गर्नु अगावै एक निजी बैँककी कर्मचारी अन्जना मिश्रसँगको अफेयरमा थिए । 'त्यो दस घण्टा', 'मायाको बारीमा', 'नागवेली' आदि चलचित्रका चकलेटी नायक यशराजले असार ३० गते विधिवत् विवाह गरेका हुन् । मोडलिङ करियर सुरू गर्दा सुरज कार्की नामबाट चिनिएका यशराजले चलचित्रमा नायक भएपछि आफ्नो वास्तविक नाम यशराज गराचबाट आफुलाई स्थापित गरे । नवदम्पती यशराज र अन्जनाले गत वुधबार चलचित्र कर्मी साथी भाई तथा आफन्तहरूलाई विवाह भोज ख्वाएका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger