Widgets

Home » » गायक अरूण थापा मगरको आज १५ औं स्मृति दिवस

गायक अरूण थापा मगरको आज १५ औं स्मृति दिवस

Written By sangalo on Saturday, July 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


नेपाली सुगम संगीतका अमर नक्षत्र स्व गायक अरूण थापा मगरको आज १५ औं स्मृति दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ऋतुहरुमा तिमी, साँझको जुन संगै लगायतका लोकप्रिय गीत गाएका गायक थापाको सम्झनामा आज विभिन्न संघसंस्थाले विभिन्न कार्यक्रम गर्दैछन् । उनको सम्झनामा आज नेपाल मगर विद्यार्थी संघ कास्कीले अरुण स्मृति रचना वाचन तथा विविध सांगीतिक कार्यक्रम गर्दैछ । २००९ माघ ११ जन्मिएका गायक अरूणको २०५६ साल साउन ५ गते निधन भएको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger