Widgets

Home » » बाँकेमा चौध वर्षीय बालकद्वारा दुई वर्षीया बालिका बलात्कृत

बाँकेमा चौध वर्षीय बालकद्वारा दुई वर्षीया बालिका बलात्कृत

Written By sangalo on Saturday, July 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बाँकेमा एक १४ वर्षीय बालकले दुई वर्षीया बालिकालाई बलात्कार गरेका छन् । बाँकेको कुसुमकी ती दुई वर्षीया बालिकालाई छिमेकमा बस्दै आएका १४ वर्षीय बालकले यहि साउन २ गते साँझ घर नजिकको मकै बारिमा लगेर जर्बजस्ती करणी गरेको प्रहरीले जनाएको छ । बालिका चिच्याएपछि घरका तथा अन्य छिमेकी मकैबारिमा पुग्दा ती बालक भागेको र बालिकाको योनीबाट रगत निस्किएको देखेपछि परिवारले आफन्तको सल्लाहमा प्रहरीलाई खबर गरेको थियो । खबरपछि इलाका प्रहरी कार्यालय कोहलपुरले ती बालकलाई शुक्रबार पक्राउ गरेको छ भने बालिकालाई परामर्सका लागि एक संस्थामा पठाइएको जनाइएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger