Widgets

Home » » क्यामरामा कैद भएको प्रकृतिको सुन्दरता (फोटोफिचर सहित)

क्यामरामा कैद भएको प्रकृतिको सुन्दरता (फोटोफिचर सहित)

Written By sangalo on Wednesday, July 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
गोधुलीमा सुस्ताएका अपि|mकी हात्तीका बथान हेर्नुस् अनि सिकारको रुपमा माछा मुखभित्र छिराउनै लागेको भालुको तस्वीर । सलह झैँ उडेका पुतलीलाई पन्छाउँदै हिँडेको गोरिल्ला र पञ्जामा माछा समातेको चमेरोका दृश्यहरु निकै सजिव छन् ।
n7
विश्वका दश जना चर्चित वाइल्डलाइफ फोटोग्राफरले खिचेका तस्वीरहरुको संग्रहमध्येका केही झलक हुन् यी । वन्यजन्तु तथा प्रकृतिको तस्वीर क्यामरामा कैद गर्ने विश्वका सबैभन्दा नाम चलेका १० जना फोटोग्राफरले खिचेका सबैभन्दा उत्कृष्ट तस्वीर समेटेर एक किताब तयार पारिएको छ ।
n9
मास्टर अफ नेचर फोटोग्राफी नामको उक्त पुस्तकमा डेभिड डुबिलेट तथा पाउल निक्लेन देखि लिएर फ्रान्स लान्टिन तथा अनुप शाह लगायतका प्रकृतिप्रेमी फोटोग्राफरका तस्वीर समावेश गरिएको छ । तस्वीरमा भिजुअल इफेक्ट हालेर अझ रोमाञ्चक र सजिव पारिएको छ ।


n1n2n3n4n5n6n8

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger